९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुरामा देउवाको स्वागतमा देखिए प्रतिस्पर्धी ढकाल



देउवाको स्वागतका लागि डडेलधुरा बसपार्कमा प्रतीक्षारत स्वतन्त्र उम्मेदवार सागर ढकाल । तस्बिरः सामाजिक संजाल
अ+ अ-

धनगढी । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुग्नुभएको छ । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै चुनावी प्रतिस्पर्धामा रहेका गुल्मीका युवक सागर ढकाल पनि माला बोकेर उभिएका छन् ।

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ढकालले देशको प्रधानमन्त्रीको स्वागत गर्नका लागि आफू उभिएको सञ्चारकर्मीहरूलाई बताए । उनले भने‚ ‘सदैव मतदाताले स्वागत गरे यसपटक म उनको प्रतिस्पर्धामा उभिएको उम्मेदवार पनि लाइनमा उभिएको छु । बाजे पुस्ता र नाती पुस्तामा यही फरक हो । जनताले पनि यो पुस्तान्तरणलाई बुझ्न सकून् भनेर म उनको स्वागतको प्रतीक्षामा माला बोकेर उभिएको हुँ ।’




भर्खरै