२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये ५ लाख ४८ हजार डोज आज काठमाडौं आइपुगेको छ । 

यस्तै बाँकी रहेको थप २ लाख ५२ हजार डोज खोप भोलि आइतबार आइपुग्ने भएको छ ।

शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरे । 

आएको सो खोप पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइने भएको छ ।