५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो नट एगेन’ का नाममा दलहरुप्रति वितृष्णा फैलाउने कोसिस भयो: अध्यक्ष प्रचण्ड



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नो नट एगेन’ का नाममा दलहरुप्रति विस्तृणा फैलाउने काम भएको टिप्पणी गरेका छन् ।

माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नो नट एगेन’ले युगान्तकारी परिवर्तन ल्याउने शक्तिहरुलाई अपमानित गराउने प्रयास भईरहेको बताएका हुन् ।

प्रचण्डले आर्थिक क्रान्तिको मार्ग तय गर्दै समाजवादको यात्रासम्म पुग्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘गणतन्त्र आएर पनि केही भएको छैन भनेर एकथरी मान्छेहरुले धमिलो पानीमा माछा मार्ने गरिकन नो नट एगेन भन्याजस्ता प्रचार गरिरहेका छन् । दलहरुप्रति वितृष्णा फैलाउने कोसिस, यो युगान्तकारी परिवर्तन ल्याउने शक्तिहरुलाई अपमानित गराउने प्रयास, जो भइरहेका छन् । त्यसको मुलमा चाहीँ हामीले नै आफैंभित्र हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

‘नो नट अगेन’ले सामाजिक सञ्जालमार्फत निरन्तर सत्तामा पुगिरहेका नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन आग्रह गर्दै आफ्नो प्रचार गरिरहेको छ ।




भर्खरै