३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो नभएको निर्वाचन आयोगको भनाइ



file
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ । उम्मेदवारी दर्ता गर्ने बेला बाजा बजाएको विषयमा आयोगले अध्यक्ष प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो ।

अध्यक्ष प्रचण्डको उम्मेदवारी दिने बेला गत असोज २३ गते बाजागाजा बजाइएको थियो । सो सम्बन्धमा अध्यक्ष प्रचण्डबले कसले बाजा बजाएको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको स्पष्टीकरण दिनुभएको थियो ।

आयोगले भने स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै त्यसमा को को व्यक्ति संलग्न थिए रु प्रचण्डले लग्नुभएको हो होइन भन्नेबारे खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।