८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा एस्ट्राजेनेका खोप लगाउन तोकियो १४४ केन्द्र



अ+ अ-

काठमाडौं । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भोली (सोमबार) ( साउन २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । काठमाडौंमा एस्ट्राजेनेका खोप लगाउनका लागि १४४ केन्द्र तोकिएको छ ।

एस्ट्राजेनेका खोप लागाउनका लागि पहिले भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पुरा सुचना पढ्नुहोस्-




न्यूजपोलारबाट थप समाचार