२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

महानगरपालीकलाई कर नतिर्नेमा स्वास्थ्य राज्यमन्त्रीको अस्पताल देखी , ठूला ब्यबसायीहरु समेत

महानगरपालीकलाई कर नतिर्नेमा स्वास्थ्य राज्यमन्त्रीको अस्पताल देखी  , ठूला ब्यबसायीहरु  समेत
अ अ+ अ-

काठमाडौं । घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर काठमाडौँ महानगरपालिकाले नाम सार्वजनिक गरेको छ । आज नाम सार्वजनिक गर्दै राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा। शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ । 

अधिकारीकाअनुसार यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् ।

अहिले विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक सूचना गरिएको छ । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको छ । हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ । यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन । अधिकारी भन्नुहुन्छ, हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन । 

क्र.सं

करदाताको नाम

वडा नं.

ठेगाना

१

रविन्द्र बहादुर मल्ल

१

लालदरबार

२

दिव्य शम्सेर ज.व

१

दरवारमार्ग

३

जय नेपाल हल

१

दरवारमार्ग

४

इम्पेरियल अपार्टमेन्ट

१

नक्साल

५

कान्तिपुर होटल

१

दरवारमार्ग

६

शिशु अर्याल

२

लाजिम्पाट

७

होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय)

२

लाजिम्पाट

८

सिटी होटल्स

२

लाजिम्पाट

९

शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली

४

भाटभटेनी

१०

ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस)

७

चावहिल

११

गोपीकृष्ण मुभिज प्रा.लि.

७

गोपीकृष्ण नगर

१२

झिग्मी सिग्मी पर्वल विष्ट

७

चुच्चेपाटी

१३

काठमाडौं जेसिस

११

थापाथली

१४

खाद्य संस्थान

११

थापाथली

१५

सिग्नेचर अपार्टमेन्ट

१२

टेकु

१६

अम्बे कम्प्लेक्स

१२

टेकु

१७

टाउन डेभलोपर्स प्रा.लि.

१२

टेकु

१८

राजेन्द्र कुमार कांवरा

१३

रेडक्रस मार्ग

१९

ब्लु बर्ड ईन्भेष्टमेन्ट

१३

रेडक्रस मार्ग

२०

होटल प्लाटिनियम

१३

सोल्टीमोड

२१

बुद्ध मल

१६

माछापोखरी

२२

सिद्धार्थ बनस्थली स्कुल

१६

बनस्थली

२३

जनमैत्री अस्पताल

१६

बालाजु चोक

२४

ब्याट्री कारखाना

१६

बालाजु

२५

होटल मर्स्याङ्दी

१६

ठमेल

२६

ह्वाईट फिल स्कूल

१७

खुसिवु, नयाँबजार

२७

प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार

२०

२०, २२, २५, वडामा रहेको घर

२८

आदर्श नगर बिजनेश प्रा.लि.

२२

पिपुल्स प्लाजा

२९

बसुन्धरा तुलाधर

२२

न्यूरोड

३०

रञ्जना ट्रेड सेन्टर

२२

न्यूरोड

३१

केशा प्रोपर्टिज प्रा.लि

२२

न्यूरोड

३२

बैशाली होटल प्रा.लि.

२६

ठमेल

३३

नेपाल स्काउट

२६

लैनचौर

३४

साझा भण्डार

२७

भोटाहिटी

३५

राष्ट्रिय नाँचघर

२७

जमल कान्तिपथ

३६

चेम्बर भवन

२७

जमल कान्तिपथ

३७

कर्मचारी संचयकोष भवन

२७

ठमेल, त्रिदेवीमार्ग

३८

नेपाल रेडक्रस सोसाइटी

२८

प्रदर्शनी मार्ग

३९

नेपाल विद्युत प्राधिकरण

२८

पुरानो बसपार्क

४०

नेशनल ट्रेडिङ्ग लिमिटेड

२८

रामशाह पथ

४१

नेपाली जामे मस्जिद

२८

दरवारमार्ग

४२

प्रवीण बहादुर के.सी.

३०

शान्ता प्लाजा, ज्ञानेश्वर

४३

मैतीदेवी प्लाजा

३०

डिल्लीबजार सडक, मैतीदेवी

४४

भरत गिरी (युनिभर्सल स्कूल)

३०

डिल्लीबजार सडक, मैतीदेवी

४५

गगन विर सिंह कंसाकार

३०

कम्प्युटर बजार, पुतलीसडक

४६

के.एल.टावर

३०

ज्ञानेश्वर

४७

एपोलो प्रा.लि.

३०

डिल्लीबजार सडक, मैतीदेवी

४८

सिटी सेन्टर

३०

कमलपोखरी

४९

अजय राज सुमार्गी पराजुली

३१

बानेश्वर

५०

शिशु अर्याल (अल इन मार्ट)

३१

मिनभवन

५१

वरुण वेभरेज प्रा.लि.

३२

पेप्सीकोला काठमाडौं

५२

रिद्धिसिद्धि डेभलपर्स

३२

तीनकुने