२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईको आमाको निधनमा एमालेद्वारा शोक व्यक्त



अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव एवं प्रतिनिधिसभा सदस्य योगश भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको निधनमा शोक व्यक्त गरेको छ ।

पार्टीले विज्ञप्ती जारी गर्दै योगेश भट्टराई लगायत सबै परिवारजनमा समवेदना प्रकट गरेको हो ।

नेता भट्टराईकी आमाको शनिबार ९५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।