काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।
दाहाललाई भेट्न चिनियाँ राजदूत यान्छी आइतबार विहान खुमलटार जानु भएको थियो ।
करिब आघा घण्टा भएको भेटमा दाहाल र यान्छी बीच द्विपक्षीय सम्बन्धका विषयाम छलफल भएको जनाईएको छ ।











