२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले तत्काल संकल्प पत्र सार्वजनिक नगर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यत्रम अनिश्ति कालका लागि स्थगित गरेको छ ।

सोमबार बिहान पार्टी मुख्यालय सानेपाबाट १० ३० मा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।

सोमबार बिहान कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।