१७ श्रावण २०८३, आईतवार
,
Latest
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ लाख घुससहित दुई इन्जिनियर पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले दुई जना इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।

बागमती प्रदेशअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन नं ४ रामेछापका इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा पक्राउ परेको गरिएको हो ।

उनीहरुले सेवाग्राहीसँग लिएको नगद १६ लाख र १२ लाखको चेकसहित पक्राउ परेको बताइएको छ ।