![](https://newspolar.com/wp-content/uploads/2022/03/earthquake_6mCrfURPdt.jpg)
काठमाडौं । बुधबार दिउँसो नेपाल–तिब्बत सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पको काठमाडौं तथा देशका विभिन्न भू–भागमा धक्का धक्का महसुस भएको थियो ।
भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने आइसकेको छैन ।