१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प अपडेटः ५.९ रेक्टरस्केल, केन्द्रविन्दु नेपाल–तिब्बत सीमा आसपास



अ+ अ-

काठमाडौं । बुधबार दिउँसो नेपाल–तिब्बत सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पको काठमाडौं तथा देशका विभिन्न भू–भागमा धक्का धक्का महसुस भएको थियो ।

भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने आइसकेको छैन ।