५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा एमालेको निर्वाचन सम्पर्क कार्यालय स्थापना



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा मंसिर ४ गते हुन गइरहेको आसन्न निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले भिमादमा क्षेत्र नं प्रदेश २ को सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार किरण गुरुङले उक्त कार्यालयको उद्घाटन गरे ।

उद्घाटनका क्रममा उम्मेदवार गुरुङले एमालेप्रति जनताको विश्वास रहेको बताउँदै एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

यस्तै, क्षेत्र नं २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले एमालेको नेतृत्वमा मात्रै देशको विकास स्म्भव रहेको बताउँदै एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरे ।