२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहबाट वाङमय शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे चासो



अ+ अ-

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको छ ।

मङ्गलबार पूर्वराजा शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले जोशी उपचाररत किस्ट मेडिकल कलेज पुग्नुभई पूर्वराजाका तर्फबाट उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

जोशीको मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उहाँलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको र अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको अस्पतालले जनाएको छ ।