२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा सांसद पदको जागिरका लागि निवेदन बाँड्दै ढकाल



अ+ अ-

काठमाडौँ । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दर्ता गरेका सागर ढकालले सांसद पदको जागिरका लागि मतदाता समक्ष निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा निवेदन दिएको र सोही निवेदन मतदातालाई बाँढ्दै हिँडेको ढकालले बताए । उनले भने, “जागिरका लागि त बायोडाटा दिनुपर्छ भने मुलुक चलाउने कुरामा उम्मेदवारको योग्यता र क्षमताको विवरण मतदाताहरुले थाहा पाउनु पर्छ ।”

ढकालले भने, “सकेको कम खर्च गर्छौं र जित्छौँ पनि ।” मतदातालाई निवेदन बाँढ्दै ढकालले एउटा फोटोकपीको चार रुपियाँ परेको हुँदा पढेपछि नफाल्न र अरुलाई दिन आग्रह गरे ।