१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता क्याम्पस इटहरीका पूर्व क्याम्पस प्रमुख उप्रेतीको निधन



अ+ अ-

सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ ।

उप्रेतीको शनिबार बिहानको राति १ः३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय उप्रेतीको शनिबार बिहान ९ बजे बुढीगङ्गा जमुना मुक्तिघाट इटहरीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।