९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गण्डकी प्रदेशमा एमाले उम्मेदवारको टुंगो लाग्यो (सूचीसहित)

गण्डकी प्रदेशमा एमाले उम्मेदवारको टुंगो लाग्यो (सूचीसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गण्डकी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

यी हुन् एमाले गण्डकीका उम्मेदवारहरुः

मनाङ
प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ

प्रदेश सभा टुंगो लाग्न बाँकी

मुस्ताङ
प्रतिनिधि सभा
प्रेम तुलाचन

प्रदेश सभा
चन्द्र मोहान गौचन
इन्द्र धारा बिष्ट

कास्की १
प्रतिनिधि सभा
मनबहादुर गुरुङ

प्रदेश सभा
खगराज अधिकारी, श्याम राज गुरुङ

कास्की २
प्रतिनिधि सभा
बिद्या भट्टराई

प्रदेश सभा
मीन कार्की, मिना गुरुङ

कास्की ३
प्रतिनिधि सभा
दामोदर बैरागी

प्रदेश सभा
गणेश मान गुरुङ, राजिब पहारी

बाग्लुङ १
प्रतिनिधि सभा
सुर्य पाठक

प्रदेश सभा
हिरा केसी नवराज पौडेल

बागलुङ २
प्रतिनिधि सभा
मन्जु चालिसे

प्रदेश सभा
प्रकाश खत्री र लक्ष्मण‘

नवलपुर १
प्रतिनिधि सभा
कृष्ण पौडेल

प्रदेश सभा
खिमानन्द र रोसन गहामगर

नवलपुर २
प्रतिनिधि सभा
तिलक महत

प्रदेश सभा
पद्मा बिसि

तनहुँ १
प्रतिनिधि सभा
एक बहादुर राना

प्रदेश सभा
राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ

तनहुँ २
प्रतिनिधि सभा
किरण गुरुङ

प्रदेश सभा

केदार सिग्देल र श्यामराजा महत

गोरखा १
प्रतिनिधि सभा
राम शरण बस्नेत

प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट

गोरखा २
प्रतिनिधि सभा
अबुदुस मिया

प्रदेश सभा
राजु राना र बसन्त गुरुङ

पर्वत
प्रतिनिधि सभा
पदम गिरी

प्रदेश सभा
भरत भक्त केशी, मित्रलाल शर्मा

म्याग्दी
प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ

प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केशी