६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादीका नेता तथा पूर्ब सासंद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

निवर्तमान सासंस लामा हुम्लाबाट निर्वाचित हुनु भएको थियो । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

२०७४ सालको निर्वाचनमा लामा स्वतन्त्र उम्मेदबारका रुपमा हुम्लाबाट निर्वाचित हुनु भएको थियो । लामा पछि नेकपा माओबादी केन्द्र प्रबेश गर्नुभएको थियो ।