१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दलिय गठबन्धनले मुलुकलाई निकास दिन सक्दैन: महामन्त्री बर्तौला



अ+ अ-

कलैया । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पाँच दलिय गठबन्धनले मुलुकको समस्याको सम्बोधन गर्न नसक्ने र निकास दिन नसक्ने ठोकुवा गरेका छन् ।

आज बाराको कलैयामा चुनाबी कार्यालयको उद्घाटन गर्दै बर्तैलाले गठबन्धनले भ्रष्टाचार , कुशासन ,बेरोजगारी र बेतिथीलाई मात्र प्रोत्साहन गरेको आरोप लगाए । ‘गठबन्धन सङ्ग कुनै नवीन र दिर्घकालिन सोच छैनू बर्तौलाले थपे । सत्ता ,शक्ति र स्वार्थ पुर्तिको निमित्त गठबन्धन निर्माण गरिएको उनको कथन थियो । ‘काले काले मिलेर खाँउ भाले भनेर गठबन्धन बनेको छ ,त्यो सफल हुदैन ‘ उनले भने ।

राष्ट्रबादी शक्तिको जितले मात्र मुलुक स्वाधिन र समृद्ध हुने बर्तौलाको कथन थियो । कार्यक्रममा शिव प्रसाद तिमल्सिना , गुरु सापकोटा , मन्जुर मिया लगायतले बोलेका थिए ।




भर्खरै