१४ भाद्र २०८३, आईतवार
,
Latest
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त



अ+ अ-

काठमाडौँ । नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

थम्प्सनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका छन् ।

उनी र्यान्डी बेरीको स्थानमा आउने भएका हुन् । नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने अमेरिकी दूतावासले जनाएको छ ।