१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुन्दको माधवलाई प्रश्न: व्यक्तिगत पद प्राप्तिका लागि बिद्रोह गरेको हो ?



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी भित्र बिधि र पद्धतिको उलंघन भएको बताउनु भएको छ ।

व्यक्तिगत रुपमा पद नपाएपछि एमालेबाट नेतृत्वले बिद्रोह गरेको तर्फ संकेत गर्दे नेता न्यौपानेले सामाजिक संञ्जालमा लेख्नुभएको छ – ‘यस्तै विधि र पद्धतिका लागि विद्रोह गरेका हौं ?’

उहाँले लेख्नुभएको छ

नेतालाई कार्यकर्ताको प्रश्न…

केपी ओलीका प्रबृति विरुद्ध बिद्रोह गरौ भनेर अनि आफुले पार्टी संचालन कमिटी परिचालन बिधि र पद्धतिमा केपी ओली भन्दा निम्न स्तरमा झरेर बिधि पद्धतिको उलंघन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्ने ?

हाम्रो विद्रोह प्रवृत्तिका बिरुद्ध थियो कि ब्यक्तिगत पद प्राप्तिका लागि लागि थियो ?




भर्खरै