५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपले सम्मान गरिने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारले गरेको सिफारिस अनुसार ९९८ विभूषित मध्ये घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् ।

देशमा १८ घण्टासम्मको लोडसेडिङ भइरहेको बेला घिसिङले लोडसेडिङको अन्त्य गरेका थिए ।उनलाई ‘उज्यालो नेपाल’ को अगुवाइको जस रहेको छ ।

त्यस्तै, प्राधिकरणकै एघारौं तहका निर्देशक प्रवल अधिकारी पनि सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् ।