• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

कोरोना सङ्क्रमणको पछिल्लो विश्वव्यापी आकँडा



जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरूको सेप्टेम्बर १८ गतर सम्मको पछिल्लो अद्यावधिक आँकडा सार्वजनिक गरेको छ । जुन यस प्रकार छ।
विश्व ६११, ८१७, १०२
अमेरिका ९५,६५३,५२६
भारत ४४,५३४,१८८
ब्राजिल ३४,५६८,८३३
जर्मनी ३२,६८०, ३५६
दक्षिण कोरिया २४,३९४,४६६
बेलायत २३,८०३,३११
इटाली २२,१४८,९३५
जापान २०,६२९,६०६