• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित ★   कमजोर कुटनीति-क्षमता नभएका व्यक्ति हावी: परराष्ट्रविद् आचार्य ★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

कोरोना सङ्क्रमणको पछिल्लो विश्वव्यापी आकँडा



जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरूको सेप्टेम्बर १८ गतर सम्मको पछिल्लो अद्यावधिक आँकडा सार्वजनिक गरेको छ । जुन यस प्रकार छ।
विश्व ६११, ८१७, १०२
अमेरिका ९५,६५३,५२६
भारत ४४,५३४,१८८
ब्राजिल ३४,५६८,८३३
जर्मनी ३२,६८०, ३५६
दक्षिण कोरिया २४,३९४,४६६
बेलायत २३,८०३,३११
इटाली २२,१४८,९३५
जापान २०,६२९,६०६