६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितलाई सहयोग



अ+ अ-

काठमाडौँ । सोवेर्स एक्सन, हङकङ, चीनको आर्थिक सहयोगमा महाकाली नगरपालिका, दार्चुला जिल्ला र सुदूरपश्चिम प्रदेशका बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको छ ।

उक्त संस्थाको आर्थिक सहयोगमार्फत स्वयंसेवक कोर नेपालले सामुदायिक प्रतिनिधिहरुको उपस्थितिमा ती सामग्री वितरण गरेको कोर नेपालका प्रतिनिधि राधा मताङ्गीले जानकारी दिनुभएको छ ।