२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न थाल्यो



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) देखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै केन्द्रीय बैंकले नयाँ नोट साट्न थालेको हो ।

काठमाडौँ उपत्यकामा आजदेखि नयाँ नोट दिन थाले पनि उपत्यकाबाहिर भने असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले रु ५, १०, २०, ५०, १००, ५०० र १००० का एक एक बण्डनल हुने गरी रु १८ हजार ५०० सम्ममात्र नयाँ नोट साट्न सकिने सीमा तोकेको छ ।