५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका युवाहरू पक्राउ



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा अवरोध पुर्याउने तयारीमा रहेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद् प्रथम मधेष प्रदेश अधिवेशनमा गएका ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका ११ जनालाई पक्राउ प्रहरीले गरिएको हो ।

जनकपुर मुरली चोक क्षेत्रबाट विशेष सूचनाको आधारमा उनीहरूको शरीर खानतलासी गर्दा कालो झण्डा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।