३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही विकासको पाठशाला हो : उपाध्यक्ष पौडेल



अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनुभएको छ । उहाँले विकास सिक्न, बुझ्न र चिन्नका लागि रुपन्देही उपयुक्त पाठशाला भएको जिकिर गर्नुभयो ।

बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले कसैले कल्पना गर्न नसकेको विकास आफूहरुले रुपन्देहीमा गरेको दाबी गर्नुभयो ।

रुपन्देहीमा भौतिक पूर्वाधार मात्र नभई मानवीय विकासले पनि रुपन्देहीलाई पहिलो बनाउने उहाँको भनाइ थियो ।