६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण भएपछि तारेखमा छुटे कमेडियन अपूर्व क्षितिज



अ+ अ-

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह साधारण तारेखमा छुटेका छन् ।

जातीय भावनामा ठेस पुग्ने गरी कमेडी गरेको आरोपमा पक्राउ परेका क्षितिजलाई कोरोना संक्रमण भएपछि साधारण तारेखमा छाडिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

क्षितिज नेवारी समुदायका अभियन्ताको उजुरीमा ११ दिनअघि पक्राउ परेका थिए ।