७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य न्यायाधीश र उच्च अदालतका न्यायाधीशको संक्षिप्त सूची सार्वजनिक



सर्वाेच्च अदालत
अ+ अ-

काठमाडौंः न्याय परिषदले मुख्य न्यायाधीश र उच्च अदालतका न्यायाधीशहरु छनौट गरी नियुक्तिको लागि सम्भाव्य व्यक्तिहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

न्याय परिषद सचिवालयले न्यायाधीश नियुक्तिका सम्बन्धमा कुनै उजुरी भए एक साता भित्र सचिवालयमा जानकारी गराउन आज सूचना प्रकाशन गरेको छ ।

न्याय परिषदका अनुसार, मुख्य न्यायाधीशका लागि १५ जना र उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको नाम सिफारिस गरिएको छ ।

मुख्य न्यायाधीशका लागि सिफारिस भएकाहरु सबै उच्च अदालतमा कार्यरत न्यायाधीशहरु हुनुहुन्छ ।