२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन आज बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको पहिलो ओरालो लागेको सुनको मुल्य दोस्रो दिन आज उकालो लागेको छ । आइतबार तोलमा ३०० घटेको सुन आज तोलामा २०० बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कारोबार भइरहेपनि सोमबार छापावाल सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार आइतबार ९० हजार ४०० रुपैयाँ रुपैयामा कारोबार भएको  तेजाबी सुन आज तोलामा २०० सय बढेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ ।  

यस्तै साताको पहिलो दिन आईतबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।