२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हास्य कलाकार जोगिन्दर कांग्रेसबाट सिफारिस



अ+ अ-

काठमाडौं । सर्लाही ४ बाट हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेसको उम्मेदवारमा सिफारिस भएका छन् ।

उनी सर्लाही क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएका हुन् ।

जोगिन्दरले फेसबुकमार्फत आफ्नो नाम एक नम्बरमा सर्वसम्मत सिफारिसमा परेको जानकारी गराएका छन् ।

रिलालले लामो समय टेलिभिजनमा ‘जोगिन्दर के पान कि दुकान’ हास्य श्रृंखला चलाएका थिए ।