५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भइसक्दा पनि संसद्को कार्यकाल लम्ब्याउने क्रियाकलाप भएको भन्दै उहाँले राजीनामा दिने बताउनुभएको हो ।

“प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने क्रियाकलाप म एक्लैले रोक्न सक्तिनँ”, न्युजपोलारसँग उहाँले भन्नुभयो, “सेवा सुविधा लिने र आफ्नो कार्यकाल आफैँले लम्ब्याउने प्रक्रिया निर्लज्जताको पराकाष्ठा हो ।”

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफूले सांसद् पदबाट राजीनामा घोषणा गर्ने उहाँले बताउनुभयो ।




भर्खरै