१४ श्रावण २०८३, बिहीबार
,
Latest
वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा थुपारिएका निर्माण सामाग्री हटाउँदै महानगर



सडकमा राखिएको निर्माण सामाग्री ।
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा थुपारिएको निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।

निजी प्रयोजनका लागि सडकमा नै अस्तव्यस्त रुपमा थुपारिएका निर्माण सामाग्रीहरु महानगरले डोजर लगाएर हटाएको हो ।

सडकमा नै निर्माण सामाग्रीहरु राख्दा पैदल यात्रु तथा सवारी आवतजावतमा असहज हुने हुदाँ आजबाट सडकमा थुपारिएका निर्माण सामाग्री उठाउन थालेको महानगरले बताएको छ। महानगरले आज नयाँ बानेश्वरमा रहेको युनिग्लोबल कलेज छेउमा थुपारिएको निर्माण सामाग्री हटाएको छ ।

महानगरपालिकाले अबैध संरचना र होर्डिङ बोर्डसँगै सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।