४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापदण्ड बिपरित रहेको भन्दै नयाँ सडक स्थित नेपाल बैंक लिमिटेड अगाडी गेट हटाईयो (भिडियो)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीकाले नयाँसडकमा रहेको नेपाल बैंक लिमिटेड अगाडी बनाएको गेट हटाएको छ ।

मापदण्ड बिपरितका सरंचनाहरु हटाउदै आएको महानगरपालीकाले आज सो गेट मापदण्ड बिपरित निर्माण गरेको भन्दै हटाएको हो ।

फोटो /भिडियो – तेजेन्द्र श्रेष्ठ