२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक नौ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक नौ मिनेटका लागि स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नौ मिनेटका लागि स्थगित भएको जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको अबको बैठकमा फिर्ता भएको नागरिकता विधेयकबारे छलफल हुन सक्नेछ ।