२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को आग्रहमा प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

एमालेले आज मंगलबारदेखि यही भदौ १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एक सातासम्म प्रतिनिधिसभा बैठक नराख्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको थियो ।

एमालेको आग्रहका कारण प्रतिनिधिसभाको बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेको आज स्थायी कमिटीको बैठक बस्दैछ । सो पार्टीले त्यस्तै भदौ ९ गते पोलिटब्यूरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक र १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।