७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यही भदौ २० गतेभित्र प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव डा बेदुराम भुसालले आगामी मंसिरमा हुने दुवै निर्वाचनको उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले यही भदौ १५ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको भन्दै महासचिव भुसालले यसका लागि उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत निर्धारण गरेको जानकारी दिनुभयो ।

सार्वजनिक निर्णय यस्तो छ :

Press note 2079-4-2