५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आविष्कार केन्द्रमा हर्क साम्पाङ, धरानमा पनि आविष्कार केन्द्र खोल्ने चाहना



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अहिले काठमाडौँमा छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

काठमाडौँ आएका उनले महावीर पुनले नेतृत्व गरेको कीर्तिपुरस्थित आविष्कार केन्द्र पुगेर अवलोकन गरेका छन् । उनले धरानमा पनि आष्किार केन्द्र खोल्ने चाहना राखेका छन् ।

आफ्नो पालिकाको विकाससम्बन्धी योजनाहरु लिएर काठमाडौँ आएका साम्पाङले यहाँ संघीय सरकारका मन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटिरहेका छन् ।

यद्यपि धरानभन्दा काठमाडौँको दुर्दशा देखेर उनले सामाजिक सञ्जालमा काठमाडौँमा श्रमदान गर्न मन लागेको बताएका थिए । उनले लेखेका थिए, “काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।”




भर्खरै