२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश शर्मा भन्छन्: झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न



file photo
अ+ अ-

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट चुनाव लड्ने बताएका छन् । काठमाडौं-५ बाट चुनाव लड्न चाहेको भनेर आएका समाचारहरुप्रति स्पष्ट पार्दै महामन्त्री शर्माले ट्वीटरमार्फत् काठमाडौंमा चुनाव प्रचारमा पुग्ने तर उम्मेदवार चाई झापाकै बन्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘फेरि प्रस्ट्याउँ- वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो, तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु प्रेम उता घरजम यता कुरै हुन्न । प्रेम उता घरजम यता कुरै हुन्न ।’

यसअघि २०७० र ७४ मा झापा-१ बाट लडेका शर्मा दुवैपटक पराजित भएका थिए ।

 




भर्खरै