१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक



रवीन्द्र मिश्र (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं । विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले  केन्द्रीय कमिटी बैठक बोलाएका छन् । 

सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेलमार्फत मिश्रले बिहीबार बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । उनले  ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै एकपक्षीय रुपमा बैठक बोलाएका हुन् । 

यता अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले भने आपत्ति जनाएका छन् ।

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख गरेपनि अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग समेत गरेका छन् ।