२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकार कम्युनिष्टको नाममा बदनामः झलनाथ खनाल



अ+ अ-

काठमाडौं । एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्। 

झन्डै साढे २ महिनापछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर स्वदेश फिर्ता भएका खनालले सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा 
यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले भने,‘केपी ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो, कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’

यो पनिः स्वदेश फर्किएलगत्तै झलनाथले भने, 'सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु'