४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बाबुराम र महेन्द्र



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको निवास बालुवाटार पुगेका छन् ।

जनता समाजवादी पार्टीबाट अलग भई नयाँ पार्टी गठन गरेका भट्टराई र यादव मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने बताइएको छ ।