१८ असार २०८३, बिहीबार
,
Latest
संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची नगरपालिकाका उपप्रमुख एकीकृत समाजवादीमा



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् ।

मंगलबार पेप्सिकोलामा आयोजित सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी हुन् । 

उनी यसअघि नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहेकी थिइन् । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउनेछन् ।