२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, ५६२ निको



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७४३ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमित निको भएका छन् । 

बिहीबार कोरोनाबाट एकको संख्यामा मृत्यु भएको छ ।