१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको निर्णय: भदौ पहिलो साताभित्र चुनावी तालमेलसम्बन्धी सबै काम टुंगो लगाउने



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

चुनावी तालमेल गर्न आगामी भदौ पहिलो साताभित्र सबै काम सक्ने गरी कार्यदल गठन गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने सहमति गरेका हुन् । कार्यदलमा रहने व्यक्तिहरु आपसी छलफलपछि टुंगो लगाउने निर्णय भएको छ ।