९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिँदै सीके राउत



अ+ अ-

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । सोही क्षेत्रबाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गर्ने घोषणा गरे लगत्तै जनमत पार्टीले केन्द्रीय कमिटी बैठक बसेको थियो ।

स्थानिय तहको निर्वाचनमा भने जनमत पार्टीले सप्तरीबाट दुई पालिका हनुमाननगर कंकालनी र बलान विहुल गाउँपालिकाबाट जितेको थियो।