काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवारमा बैठक जारी बैठकमा सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने तयारी दलहरुल गरेका छन् ।
सत्तागठबन्धनको प्रमुख दल नेपाली काग्रेसले १६५ सिटमा६०/४० को प्रस्ताव गरेको छ भन्ने अरु ४ दलले ५० प्रतिसत काग्रेस लाई ५० प्रतिसत अन्यदललाई हुनु पर्ने प्रस्ताब गरेको बुझिएको छ ।