१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवारमा बैठक जारी बैठकमा सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने तयारी दलहरुल गरेका छन् ।

सत्तागठबन्धनको प्रमुख दल नेपाली काग्रेसले १६५ सिटमा६०/४० को प्रस्ताव गरेको छ भन्ने अरु  ४ दलले ५० प्रतिसत काग्रेस लाई ५० प्रतिसत अन्यदललाई हुनु पर्ने प्रस्ताब गरेको बुझिएको छ ।