२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावका लागि आन्तरिक तयारी थालिसकिएको छः प्रमुख आयुक्त



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताएका छन् । मन्त्रिपरिषद्को निर्णयलगत्तै पत्रकार सम्मेलन गर्दै थपलियाले सो कुरा बताएका हुन् ।

यस्तै, आगामी ४ मंसिरमा संघीय र प्रदेश संसदको चुनाव गर्ने सरकारको निर्णय अपेक्षित र नियमित रहेको उनले बताए ।

थपलियाले भने ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष र भयरहित बनाउने गरी आवश्यक तयारी हामीले थालिसकेका छौं । अहिलेसम्म अनौपचारिकरूपमा गरिएको तयारीलाई औपचारिक बनाएर अघि बढ्ने छौं ।,’

आगामी चुनावमा १० लाखसम्म मतदाता थपिनसक्ने उनको आँकलन छ ।